२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बोर्डर म्यान अफ नेपाल सार्वजनिक

यस पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा उल्लेख गरिएको छ।’

सोलु एफएमकाे कार्यालयमा आगलागी

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ। आगलागीबाट एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्