१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अनुबन्धित

बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भूमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्