१३ श्रावण २०७८ बुधबार

‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै काठमाडौं महानगरपालिका अगाडि धर्ना (फोटो फिचर)

नागरिक समाजका अगुवाहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बृहत नागरिक आन्दोलनको अगुवाईमा ‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै सुन्धारास्थित महानगरको कार्यालय अगाडि धर्ना दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्