९ मंसिर २०८१ आइतबार
image/svg+xml

बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो, शल्यक्रियाको तयारी

७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया। योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्