वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा
अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।

झुप्राखोला किनारको माथिल्लो बस्तीमा ३९ वटा घरहरु छन् । खोलाको अत्याधिक दोहनले यहाँको पूरै बस्ती जोखिममा परेको छ ।