राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट
राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन्। राईनासका आठ, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन्।
राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन्। राईनासका आठ, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन्।
विद्यालय सुधार योजनाको आवश्यकता बोध गराउन र व्यवहारमै उतार्न लगाउन सहयोग गर्नका लागि सो तालिम आयोजना गरिएको आइमिन परियोजनाका भक्तपुर संयोजक लक्ष्मी पाण्डेले बताइन्।
सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न भन्दै १४ किसिमको छात्रवृत्तिका लागि साढे दुई अर्बभन्दा बढी रकम छुट्याएको छ । छात्रवृत्तिले विद्यालयमा बालबालिकालाई निरन्तर आउन प्रोत्साहन गरी टिकाइराख्ने वातावरण तयार गर्नुका साथै सिकाइ उपलब्धिसमेत बढाउने सरकारको विश्वास छ ।