१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ट्रयाक खोल्न चाहिने विष्फोटक पदार्थ खरिदका लागि गृह मन्त्रालयले दियो स्वीकृति

गृह मन्त्रालयले उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना तथा तमोर करिडोर निर्माणका क्रममा चट्टान फुटाइ ट्रयाक खोल्न विष्फोटक पदार्थको खरिद स्वीकृति प्रदान गरेको छ। ६ वटा सर्त उल्लेख गर्दै गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले विष्फोटक पर्दाथ उपलब्ध गराउन तथा सोको सुरक्षा व्यवस्थाका लागि रक्षा मन्त्रालयलाई अनुरोध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्