६ वैशाख २०८१ बिहीबार

वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत नायब सुब्बा प्रमोद निरौला पन्ध्र हजार घुससहित पक्राउ परेका छन्।

करोडौं ठग्ने वाइबाविरुद्ध विभागको कारवाहीमा सुस्त

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका युवा न्याय माग्न वैदेशिक रोजगार विभागमा धाइरहेका युवालाई न्यायको आशा भने कम छ।

विकास वाइबाविरुद्ध उजुरी दिने पीडित बढेको बढ्यै

वैदेशिक रोजगार विभागमा सेवा लिन जाने अधिकांश व्यक्ति ठगी धन्दाबाट पीडित हुने गरेका छन्।

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।

सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब ३ लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

मंसिरमा मात्रै श्रम स्वीकृति लिने ७१ हजार

देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेश जान चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ।

वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।

रोजगार अनुमति प्रणाली प्रभाव: बिस्तारै हुँदैछ वैदेशिक रोजगारी ठगीमुक्त

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका भए पनि सरकारकै एउटा निकायले भने पारदर्शी ढङ्गले यसलाई व्यवस्थापन गरिरहेको छ।

श्रमिक कल्याण कोषको रकम वैदेशिक रोजगार विभागको सफ्टवेयरमा खर्च

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकका निम्ति मात्र खर्च गरिने कल्याणकारी कोषको रकम अन्यत्र खर्च गर्ने बाटो बनाउँदै गरेको पाइएको छ।

सम्झौता विपरित नेपालीलाई इजरायल पठाउने गरेको खुलासा

श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।

मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली

विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।

विदेशको सपना देखाउँदै ठगी

छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्।

सपना बेलायतको: लामा दम्पतीबाट ठगिए ५० भन्दा बढी व्यक्ति

उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्।

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्