२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला

हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।

रेम्डिसिभिर कालोबजारी गर्ने एक पक्राउ

काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका ४ घर भएका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो।

रेम्डिसिभिरले निको हुने दर बढी

प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो । परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरूमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार ‘नेपालमा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययन’मा यस्तो नतिजा निस्केको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्