८ वैशाख २०८१ शनिबार

पशुपतिमा महाशिवरात्रिको तयारी, २० लाखले दर्शन गर्ने अनुमान

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।

कलर नेक्स्ट–२०२२ को पुनरागमन

रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ।

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ।

घर सजावटमा ‘वाल डेकोरेसन’

घर रंगरोगन र सजावटका लागि ‘थ्रिडी वाल पेन्टिङ’ र ‘वाल पेपर’ प्रयोग गर्ने चलन बढ्दै गएको छ। यसबाट सिर्जित सुन्दर वातावरणले मान्छेमा जाँगर पैदा गर्छ।

वास्तुअनुसार घर सजावट

वास्तु शास्त्रमा घरको सजावट एवं रङले हाम्रो मनमा सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तु शास्त्रीहरुले मनका भाव र तरङ्गहरुलाई विभिन्न रसमा वर्गीकरण गरी विविध रङसँग सम्बन्ध जोडेका छन् । हाम्रो घरको उच्च सजावटका लागि विभिन्न प्रकारका रङ आवश्यक हुन्छ । सूर्यको प्रकाशमा विभिन्न सात रङ मिसिएको हुन्छ । प्रकाशको परावर्तनसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ, किरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ र तरङ्गले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्छ । रङशास्त्रीले भनेका छन्– रातो एवं केशरीजस्ता पहेँलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्छ । सामान्य पहेँलो, छिरबिरे र वैजनी रङले उत्साह एवं मनमा उल्लास बढाउँछ । नीलो एवं हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रशन्नता बढाउँछ भने गाढा कालो रङले मनमा शोक र निराशा पैदा गराउँछ । अब घरमा कुन रङ कहाँ लगाउने भन्ने विषयमा चर्चा गरिन्छ ।

गर्मीमा घरको सजावट

गर्मी याम सुरु भयो । मौसमसँगै फेसनमा परिवर्तन हुन्छ । खानपिनमा परिवर्तन हुन्छ । त्यस्तै, मौसमअनुसार घरको सजावटमा पनि परिवर्तन गर्न सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्