६ वैशाख २०८१ बिहीबार

बैतडीमा एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

दोगडाकेदारमा हत्या प्रकरणः हत्या आरोपमा दुई जना पक्राउ

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।

पहिरो पीडितलाई राहत वितरण

पहिरोले सोही ठाउँमा अन्य पाँच घर उच्च जोखिममा परेका छन्। स्थानीय मानसिंह महरा, राइसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका हुन्।

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्