७ वैशाख २०८१ शुक्रबार

अदालतकाे आदेश नमानेपछि कंगनाविरुद्ध वारेन्ट जारी

भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतवर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको बताईएको छ। कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थियो।

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।

बलिउडभित्र लागुऔषध मामिलामा ठूलो खुलासा, शाहरुख खान पनि ‘संलग्न’

भारतीय पत्रिका दैनिक भास्करका अनुसार लागुऔषध कारोबारीले भारतीय चलचित्रका ठूला नायकहरूको नाम पनि लिएको हो।

सुशान्त सिंह मृत्यु प्रकरणबारे एम्सले सीबीआईलाई दियो रिपोर्ट

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ। केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ। अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ।

सुशान्त ‘आत्महत्या’ प्रकरणमा अभिनेत्री दीपिका पादुकोण पनि तानिइन्

सुशान्तको मृत्यु घटनामा लागुऔषध कोणबाट पनि अनुसन्धान गर्ने क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिन आइपुगेको हो।

रिया चक्रवर्तीको खुलासा : बलिउडमा १५ ‘सेलिब्रिटी’ लागुऔषधमा संलग्न

सुशान्त मृत्यु घटनाको लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) समक्ष रियाले लागुऔषधमा संलग्न १५ बलिउडकर्मीकै नाम बताएकी हुन्।

यदि प्रेम गर्नु अपराध हो भने...

रिया चक्रवर्तीका वकिल सतीस माने सिन्देले यदि प्रेम गर्नु अपराध हो भने रिया सजायँको लागि तयार भएको बताएका छन्।

सुशान्त मृत्यु प्रकरणमा नयाँ मोड : उनकै प्रेमिका रियाका भाइ पक्राउ

नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को टोलीले घटना अनुसन्धानका क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डालाई गिरफ्तार गरेको हो।

अभिनेत्री रियाविरुद्ध एफआईआर दर्ता

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता भएको छ। पटनाको राजीव नगर थानामा सुशान्तका पिता केके सिंहले आफआईआर दर्ता गरेको थानाका कार्यकारी योगेन्द्र रविदासले बताए।

‘कुन दबाबका कारण सुशान्त सिंहले आत्महत्या गरे ?’

बिहीबार ट्विट गर्दै अभिनेत्रीसमेत रहेकी रियाले भनेकी छन्, ‘म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड हुँ । उनको मृत्यु भएको एक महिना बितिसकेको छ । मेरो सरकार र न्यायप्रति पूरा विश्वास छ । म हात जोडेर भन्छु– यो घटना सिआइबीबाट अनुसन्धान गरियोस् ।’

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।

सुशान्तको ‘दिल बेचारा’ हटस्टारमा

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ ।

संघर्षले खारिएको सुशान्तको फिल्म यात्रा

बलिउड उद्योगले एकपछि अर्को क्षतिको सामना गर्नु परेको छ। अभिनेता सुशान्त सिंह राजपूतले आइतबार बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेपछि बलिउडले अर्को क्षति को सामना गर्नु परेको हो। केहि महिना अघिमात्रै अभिनेता इरफान खान र ऋषि कपूरको मृत्युको चोट नहराउँदै अर्को चोट थपिएको छ।

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय संचार माध्यमका अनुसार उनले बान्द्रास्थित आफ्नै घरमा शव भेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्