६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जुम्लामा मार्सी धानको बिउ राख्दै विशुवा पर्व मनाइयो

जुम्लाका किसानले मार्सी धानको बिउ बेर्नामा राखेका छन्।चैत महिनालाई मार्सी धानको बिउ राख्ने विशेष महिनाको रुपमा लिइने गरिन्छ।

तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान

पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।

काली मार्सी फलाउने छुमचौर पर्यटकीय गन्तव्य

नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो पनि परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो। पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्