११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ।

पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक समेत सो लेकमा पुग्न थालेका छन्। गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ।

नेपालमा जातजातिको उत्पत्ति र विकास

दमक वर्गले सोच्नुपर्ने कुरा के हो भने विभेदरूपी जराको सहारामा आफू उच्च कहलिने कार्य क्षणिक आत्मालाप मात्र हो। यस्तो नियतले दीर्घकालीन रूपमा अशान्तिलाई नै निम्त्याउने हुनाले बेलैमा विभेदक मनस्थिति त्याग्नु जरुरी छ।

‘संविधानमा सबै जातजाति र भाषीको अधिकार सुनिश्चित छ’

‘बिहीबार लुंगालाई च्याब्रुङम नचाइन्छ,’ बरबोटेका अगुवा समाजसेवी मनराज जबेगुको साथीभाइसँगको जोस कम थिएन। उसो त लिम्बू समुदायका एक हुल पुरुष बिब्ल्याँटे बजाारमा बिहानैदेखि तागामा ठाँटिएर च्याब्रुङ घन्काउँदैथिए भने मेख्लीमा चिरिच्याट्ट महिला शिरबन्दी, कण्ठा र रेजीमा लय मिलाइरहेका थिए।

४ लाख परिवार ६ वर्षदेखि पर्खाइमा

नेपालमा एकचौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि छन्। गरिबीको घनत्व निश्चित जातजाति, लिंग र भूगोलमा अत्यधिक छ भने पछिल्लो समय बसाइँसराइ तथा तीव्र सहरीकरणका कारण सहरी गरिबीको स्तर बढ्दो छ।

एकतामा पूर्वमाओवादीबाट ब्राह्मण-क्षत्रीकै वर्चस्व, पुरुष नै हाबी

३३ अध्यक्षमध्ये जम्मा तीनजना महिला छन्। सुनसरीकी रामकुमारी चौधरी, लमजुङकी मधुमाया अधिकारी  र काभ्रेकी रूकु चौलागाईले नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्