अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगबाट आफूहरुको पार्टीलाई आधिकारिकता मिल्ने दाबी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन्।
संसद विघटनबारे राजपत्रमा छापिएको सम्बन्धित सूचनाकाे आधिकारिकताबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संसद विघटनको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दिन नमिल्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्काेटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद देखेर पूर्व माओवादीका नेताहरु आफूहरुतिर आएको बताएका छन्।
अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्याहोर्नुपर्यो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई जर्मनीका शासक हिट्लरसँग तुलना गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्।
प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।