तालिबान सरकारका विदेशमन्त्री पहिलो पटक भारत पुगे
अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी एक हप्ता लामो भ्रमणमा बिहीबार दिल्ली पुगेका छन्।
अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी एक हप्ता लामो भ्रमणमा बिहीबार दिल्ली पुगेका छन्।
पछिल्लो ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार रोनाल्डाको कुल सम्पत्ति अनुमानित १.४ अर्ब डलर रहेको छ।
१० शय्याको प्रसूति वार्डमा क्षमताभन्दा बढी सुत्केरीहरू हुँदा समस्या झन थपिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गरेका छन्।
सरकार गठनको करिब एक महिना हुँदा पनि जेनजीको मागहरू पूर्ण रूपमा पूरा नभएको भन्दै आज माइतीघरमा आन्दालेन गर्न पुगेका जेनजी अगुवा डा. निकोलस भुसालसहित तीन जना पक्राउमा परेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ।
भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ।
कर्णाली याक्सले कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई निरन्तरता दिएकाे छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले शिक्षा र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण निर्देशन दिएका छन्।
सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए ।
‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ।
देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढीपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ।
बिहीबारको खेल भियतनामको‘गो डौ’ रगंशलामा नेपाली समय अनुसार बेलुका ६ः१५ बजेबाट सुरु हुँदैछ।
पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।