१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मर्लिनको मूर्ति हरायाे

हलिउडकी प्रख्यात अभिनेत्री मर्लिन मुनरोको मूर्ति पब्लिक आर्ट स्पेसबाट हराएको छ। उनको मूर्ति पेन्टेड स्टेनलेस स्टीलसँगै एल्यूमिनियमको प्रयोग गरेर बनाइएको थियो। लसएन्जल्सका प्रहरीले मुनरोको हराएको मूर्तिको खोजी कार्य शुरु गरेको छ।

ब्रान्ड प्रवर्द्धनमा ‘कान्स’ माध्यम

यो फेस्टिभल समापन नहुन्जेलसम्म अभिनेत्रीहरूको रेडकार्पेट वक र लुकका तस्बिर सामाजिक सन्जालमा आइरहन्छन्। भारतबाट कान्समा प्रतिनिधित्व गरेका अभिनेत्रीहरू आफ्नो फिल्म प्रदर्शनको लागि भने त्यहाँ पुगेका होइनन्।

ट्‍यूमरको शल्यक्रिया पछि श्वेताले भनिन् : दोस्रो जिन्दगी पाएँ

अभिनेत्री श्वेता खड्काको ट्यूमरको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसवुकमा मार्फत आफ्नो गर्धनमा देखिएको ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी छन्।

जयललिता कंगना

बलिउडकी ‘क्वीन’ अर्थात अभिनेत्री कंगना रनावतले पछिल्लो दशकमा आफुलाई एउटा राम्रो कलाकारका रूपमा स्थापित गरिसकेकी छन्। उनले अभिनय गरेका हरेक फिल्मबाट उस्तै राम्रो पं्रशसा पनि पाइरहेकी छन्। यिनै कंगना अब प्रख्यात नेता तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा प्रमुख भूमिका निभाउँदैछिन्।

‘भुतसँग गफ गर्छु...’

मलाई बिजनेस गर्न मन लाग्छ। सायद म यतिखेर बिजनेस गरिहेकी हुन्थेँ होला। मिस नेपाल २०११ बनेपछि नेपाली फिल्ममा अफर आयो। जस कारण मैले केही फिल्महरु गरेँ। फिल्ममा नआएकी भए तपाईंहरुले मलाई बिजनेश गरिरहेको पाउनुहुन्थ्यो।

कंगनाको कडा प्रतिवाद

भारतीय गणतन्त्र दिवसको अवसर पारेर बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ रिलिज हुँदैछ। फिल्म रिलिजको साता अघि नै नै करणी सेनाले फिल्मको विषयबस्तुका विषयमा विवाद सिर्जना गरेको छ। कंगनाले विवादको खण्डन गर्दै करणी सेनाको प्रतिवाद गरेकी छन्।

‘सहर दिक्कलाग्दो छ’

सबै कुराको सुविधा भएको ठाउँ हो सहर। सहर मान्छेको रहर हो। आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त बस्ती नै सहर हो। सहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता सबैखाले सुविधा हुन्छन्। यहाँ रोजगारीका लागि अवसर पाइन्छन्।

करियर ध्वस्त हुने डरले बोल्दैनन् : रेखा थापा

संसारभर महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्ध सुरु भएको ‘मिटु’ अभियानले चर्चा पाए पनि यो अभियान नेपालमा भने लोकप्रिय हुन सकेको छैन। हलिउड र बलिउड अभिनेत्री र कलाकारहरु सक्रिय रुपमा यो अभियानमा लागे पनि नेपाली अभिनेत्रीहरुले भने बोल्ने आँट नगरेको ठहर छ, अभिनेत्री रेखा थापाको।

१६ वर्षपछि घर फर्किन् अमृता

नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमणमा छिन्। एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन्। नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा नेपाल भ्रमणमा आएकी थिइन्।

बलिउड अभिनेत्री लीनाको पार्लरमा अज्ञात समूहद्वारा फायरिङ्ग

बलिउड चलचित्र ‘मद्रास कैफे’ र ‘बिरयानी’ मा काम गरेकी अभिनेत्री लीना मारिया पाँलको ब्यूटी पार्लर अगाडी बाइकमा सवार अज्ञात समूहद्वारा फायरिङ्ग गरिएको छ। यसै समयमा अभिनेत्री पाँलले मसँग पैसा माग्नलाई चार वटा इन्टरनेट कल आएको संचारमाध्यमलाई जानकारी दिइन्।

दीपिका होइन कंगना महंगी!

संसार मैं अभिनेता र अभिनेत्रीको तलबलाई लिएर असन्तुष्टि छ। अभिनेत्रीले आफूहरूलाई काम ज्यादा गर्दा पनि कम पैसा दिएको आरोप लगाउँदै आएका छन्।

अभिनेत्री बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख डलर जरिवाना

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीकाे अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।

प्रिया प्रकाश : आँखा झिम्क्याउँदा मुद्दा, जेल जानबाट जोगिइन

भारतको सर्वाेच्च आदालतले मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध परेको मुद्दालाई खारेज गरेको छ। प्रदर्शनको पखाईमा रहेको फिल्म ‘ओरु अदार लभ’को गीत ‘मानिक्य मलाराया पूवी’मा आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाशविरुद्ध धार्मिक भावनामा ठेस पु-याएको भन्दै मुस्लिम समुदायका युवाले दायर गरेको मुद्दालाई प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय ए एम खानविलकर र डी वाई चन्द्रचूडको संयुक्त इजलासले शुक्रबार खारेज गरेको हो।

‘सहरमा थकान मार्ने ठाउँ छैनन्’

सहर सुविधायुक्त ठाउँ हो, जहाँ मानिसको दैनिकी सहजै परिपूर्ति गर्न सकिने सेवा–सुविधा हुन्छन् । सफा, सुन्दर र व्यवस्थित हुनु सहरको विषेशता हो।

विदेशीसँग विहे गर्ने हिरोइन

प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्धको चर्चा अहिले संसारभरी छ। प्रियंका बलिउडकी पाँचौं अभिनेत्री बन्दैछिन जसले विदेशीसँग घरजम गरे। उनी निकसँग छिट्टै विहे गर्ने तयारीमा छिन्। यसअघि बलिउडका अन्य ४ अभिनेत्रीले पनि जीवनसाथी विदेशी नै रोजे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्