५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरूलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए ।

गृहमन्त्रीको अभिव्यक्ति विरोधाभाषपूर्ण

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं काँडाघारीका बालक निशान खड्काको हत्या तथा उनका हत्याको आरोपितको ‘इन्काउन्टर’ का बारेमा विरोधाभाषी अभिव्यक्ति दिएका छन्।

निशानका हत्यारा मुठभेडमा नै मारिएका हुन्, फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई प्रहरी २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन्।

सुन काण्ड बारे नयाँ टीमले थप अनुसन्धान गर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका बारेमा नयाँ टीमले थप अनुसन्धान गर्ने बताएका छन्।

मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन  र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्