८ वैशाख २०८१ शनिबार

ढुङ्गामा खोपिएका आकृतिले पर्यटक लोभिँदै

नुवाकोटको विदुर नगरपालिका– ११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो।

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ।

२०७९ फर्केर हेर्दा: दर्शकले भन्दा समीक्षकले रुचाएका चलचित्र बढी

लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।

कसले फुटाउँछ सडक छेउका ऐना?

आँबुखैरेनी देखि गोरखाबजार सम्म र बजारदेखि गोरखा दरबारसम्मका बिभिन्न ठाउँमा केही समय अघि सडक ऐना (कन्भेक्स मिरर) राखिएको थियो। सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अहिकांश ऐना फुटाइएको छ।

दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

‘सेतीदेवीलाई खुसी पार्दा यात्रा सफलता र दुर्घटना टर्ने विश्वास छ, त्यही विश्वासमा सेतीदेवीलाई सिँगारका सामान चढाउँदा ऐना चढाइएको हो,’ उनले भने, ‘हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। सेतीदेवीका नाममा उक्त मन्दिरमा बा२ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना राखेको र त्यहिबाट ऐना राख्ने थालनी भएको सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहाल बताउँछन्। उनका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ।

ऐनामा अडिएको विश्वास (फोटोसहित)

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ५ रिठ्ठेभिरमा राजमार्गको भित्ताभरी हजारौ ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जो कोहिलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर त्यहाँ सेल्फी खिच्न गाडी रोक्नेहरुको भिड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौ जाँदै गरेको एक निजी गाडी सुनकोसी गाउँपालिकाको रिठ्ठेभिरको उक्त स्थानमा रोकियो।

पत्रकार शिवराज योगीको 'ऐना हेरी हेरी'

लोकप्रिय गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतको शब्द लेखक तथा पत्रकार शिवराज योगीले लेखेका हुन्। बिसीकै संगीत रहेको गीतमा चर्चित गायिका एलिना चौहान र भीम बीसीले सुमधुर आवाज भरेका छन्।

ऐना पुछेर के गर्नु ? यहाँ त अनुहार पो पुछ्नु छ !

तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।

‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू, 'कू' मतिमा नलाग्नुहोस्’

विवेकशील पार्टीले संसद् विघटनविरूद्ध ऐना प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा विवेकशीलले ऐना प्रदर्शन गरेको हो। सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै विवेकशीलले सांकेतिक रूपमा सरकारलाई ऐना देखाएको हो।

संसद विघटनविरूद्ध विवेकशील साझाले ऐना प्रदर्शन गर्ने

विवेकशील साझा पार्टीले संसद विघटनविरूद्ध ऐना प्रदर्शन गर्ने भएको छ।

नेपाल–चीन सम्बन्ध : इतिहासको ऐनामा

नेपाल–चीन सम्बन्ध वस्तुतः इतिहास प्रारम्भभन्दा अघिदेखिको हो भन्ने लेख्दा गफ हुँदैन होला। साथै यो सृष्टि रहँदासम्म पनि झर्झराउँदो भएर रहनेछ भन्ने सुदूर भविष्यवाणी गर्दा पनि गाल पर्दैन होला। स्रङ चङ गम्पो, फाहियानहरू नेपाल आउँदा भृकुटी, अरनिकोहरू तिब्बत–चीन जाँदाका पैदल यात्रा कति खतरापूर्ण र रोचक थिए होलान्। त्यसको विसद् वर्णन आज सम्भव छ जस्तो लाग्दैन।

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना

पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्। नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

मैथली कथासंग्रह ‘चनकल अऐना’को परिचर्चा

मैथली भाषी कवि तथा लेखक विनोदचन्द्रको व्यंंग्य कथा संग्रह ‘चनकल अऐना’को शनिबार जनकपुरमा परिचर्चा भएको छ । मैथली भाषी साहित्यकारले कथाको बारेमा चर्चा गरेका थिए।

यस बर्षको मदन पुरस्कार रामलाल जोशीको 'ऐना ' लाई

काठमाडौं- यस बर्षको मदन पुरस्कार रामलाल जोशीद्वारा लिखित 'ऐना ' ले प्राप्त गरेको छ। आज बसेको मदन पुस्तकार गुठीको बैठकले ऐनालाई यस बर्षको मदन पुरस्कार दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्