रञ्जिता भन्छिन्: पार्टीको कुराले परिवार फुट्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने बताएकी छिन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने बताएकी छिन्।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।
उनी लेख्छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान्। भोलि फेरी देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ।’
वर्तमान सत्ता गठबन्धनमा सामेल हुने कि नहुने भन्नेमा आन्तरिक मतभेद बढेपछि नागरिक उन्मुक्ति पार्टी सरकार सहभागिताका विषयमा अनिर्णित बन्यो।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठक अध्यक्षको अनुपस्थितिमै बस्ने तयारी भइरहेको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएपछि सोमबार बस्ने भनिएको केन्द्रीय समितिको स्थगित भएको छ।
नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।
पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ।
कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ।
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।
दशकअघिसम्म इटहरीको बुढीखोला नदी जुन मसानघाटले परिचित थियो। मानिसको मृत्युपछि लास जलाउने ठाउँको नामले चिनिए पनि व्यवस्थित भने थिएन।
उषाको प्रहर। एकै होइन, युगयुगान्तकारी। हंसमुख चेहेरा आकृति। सुन्दरी कवयित्री अहोरात्र। वयस्क जीवनका तन्नेरी साथी गुलाबी चेहरा बान्की। मुक्तकसङ्ग्रहका उमङ्ग तरानी।
पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा,मातले धर्तीभन्दा माथि पुर्याउँछ तिमी नजिक हुँदा।
नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ, उज्यालो देखिएपछि त जूनलाई पनि बिर्सिदियौ।मलाई मात्रै होइन तिमीले अरु कसैलाई भेटेपछि, दुःख पर्दा मैले लगाएको गुनलाई पनि बिर्सिदियौ!