२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा

मौसमी कारण देखाउँदै हवाई कम्पनिले यो बेला पोखरा–जोमसोम उडान रोकेका छन्। सकसपूर्ण स्थलमार्ग र हवाई उडान नहुँदा यो बेला हिमालपारिको जिल्ला मुस्ताङको यात्रा कठिनपूर्ण छ। तरपनि पर्याप्त रकम खर्चने पाहुनाको हेलिकप्टर सवारले मुक्तिनाथ क्षेत्रमा अझै पाहुनाको चहलपहल छ।

कमैया मुक्ति घोषणाको २४ वर्षः अझै कष्टकर जीवन बिताउन बाध्य कमैया

ढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन्।

ग्रिन हाइड्रोजनको अनुसन्धान गर्न सहकार्य गर्दै मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गर्ने भएको छ।

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।

लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)

मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।

सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै वैशाख २३ गतेका लागि अग्राधिकारसहितको पेशी तोकेको छ।

मुक्तिनाथ बैंकद्वारा कृत्रिम हात वितरण

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरूबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई चाहिने कृत्रिम हातहरू वितरण गरेको छ।

नेकपा स्थापनाको ७५ वर्ष, विशेष कार्यक्रम गरी हीरक महोत्व मनाइँदै

मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ।

रेशम चौधरीले निर्वाचन आयोग र नाउपा अध्यक्षविरुद्ध दिएको मुद्दामा आज पेशी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सुनुवाइको लागि आज पेशी तोकिएको छ।

दलको नेता घनश्याम चौधरी रहेको भन्दै रेशम निकट सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र

सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्हरुले दलको नेता घनश्याम चौधरी रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका छन्।

एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुन्छु: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सम्बन्धित शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन सबै पक्षलाई आग्रह गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्