१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तस्बिरमा सिंहदरबार महिला मार्च

महिला हिंसा लगायतका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गरेको छ। बसन्तपुरबाट सुरु भएको मार्च भद्रकाली अगाडि पुगेको थियो। कालो कपडा लगाएर आँखामा कालो पट्टी लगाएका महिलाहरुले सांकेतिक प्रदर्शन गरेका थिए। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

सिंहदरबार महिला मार्च : ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ?

महिला हिंसा लगायतका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट मार्च सुरु भएको छ। कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्