२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

‘ए’ डिभिजन लिग : एनआरटीमाथि एपिएफको संघर्षपूर्ण जित

संघर्षपूर्ण खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै विभागीय टिम सशत्र प्रहरीको बलको एपिएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।

प्रधानसेनापति महिला फुटबल : उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

‘ए’ डिभिजन लिग : मनाङ र एपिएफ भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार (आज) को दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मर्स्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ।

प्रवीणको गोलमा एपिएफ विजयी, दाेस्राे चरणका खेल सकिँदा थ्री स्टार शीर्ष स्थानमा

प्रवीण स्याङ्तानको निर्णायक गोलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि १–० को कठिन जित निकालेको छ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

नेपाल भलिबल संघ बागलुङद्वारा गलकोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

एपिएफ र चितवनबीच फाइनल

विभागीय टोली एपिएफ क्लब र चितवन टाइग्रेस राजधानीमा जारी आधीआवादी महिला भलिबल प्रतियोगिताकोे उपाधिका भिड्ने भएका छन्।

एपिएफ क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एपिएफलाई उपाधि

दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ।

एपिएफ महिला लिग च्याम्पियन

सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ।

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्