coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

अर्थमन्त्रीद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मङ्गलावर भएको भेटवार्ताका क्रममा अर्थमन्त्री पुनले नेपालका विभिन्न आयोजनाहरूमा लगानी बढाउन आग्रह गरे।

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छः आइएमएफ

टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ।

विपद्लाई अवसरमा बदल्ने मौका

भूकम्पपछि नेपालको पूर्वाधार क्षेत्रमा भने अवसर नै अवसर सिर्जना गर्‍यो। पूर्वाधार निर्माणको सरसमान उत्पादन गर्दै आइरहेका सिमेन्ट, छड, जस्तापाताको माग ह्वात्तै चुलियो।

दोस्रो कोरोना लहरले पूर्वाधार क्षेत्रमा फेरि संकट

कोभिड १९ को दोस्रो लहरको प्रभाव विस्तारै देखिन थालेको निर्माण व्यवसायी बताउँछन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिडको दोस्रो लहरको असर अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि देखा परिसकेको बताए।

‘चार वर्षभित्र पूर्वाधारमा सय अर्ब लगानी’

सरकारले पूर्वाधार क्षेत्रका आयोजनाहरूको विकासलाई गति दिन २०७५ फागुन २२ देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सञ्चालनमा ल्याएको छ । २० अर्ब चुक्ता पुँजी रहेको यो बैंकको स्थापनाले पूर्वाधारमा लगानीको स्रोत जुटाउन सहज हुने धेरैको अपेक्षा छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने मुख्य उद्देश्य राखेर बैंक स्थापना भए पनि यसले गर्ने काम र प्रक्रियाबारे सर्वसाधारणमा अन्योल देखिन्छ । इन्फ्रास्ट्रक्चर बैंक स्थापनाको उद्देश्य, यसले लगानी गर्ने प्रक्रिया तथा भावी योजनामा केन्द्रित रही नागरिककर्मी रुद्र खड्काले बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडासँग गरेको कुराकानी ।

‘आर्थिक वृद्धिको नेतृत्व पूर्वाधार क्षेत्रले गर्नुपर्छ’

अर्थतन्त्रमा कोरानाले पारेको असरलाई तीन–चार कोणबाट हेर्नुपर्छ। अहिलेसम्मको अध्ययनका आधारमा कोरोनाले पारेको मुख्य असर आर्थिक वृद्धिमा देखिएको छ। केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमानमा गत आवको आर्थिक वृद्धिदर २.२८ प्रतिशत भन्ने छ। विश्व बैंकले ०.२ प्रतिशत भनेकोे छ। हामीले गरेको विश्लेषणबाट पनि आर्थिक वृद्धिमा असर परेको पाएका छौं। यसका बाबजुद पनि आशावादी हुने केही सम्भावना देखिएका छन्। विस्तारै आर्थिक क्रियाकलाप बढ्न थालेका छन्।

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रूपैयाँको कोष तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्