१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन्।

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प थिएन। अहिले समितिले हकप्रद र बोनस सेयर जारी गर्न अनुमति दिएपछि सहज भएको बिमा कम्पनीले बताएका छन्।

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु भएको परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको हो।

राताम्मे सेयर बजार, नेप्सेमा भारी गिरावट

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढि भएपछि समग्र सेयर बजार राताम्मे भएको हो।

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी बिक्री गर्ने तयारी गरेको छ। हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर सर्वसाधारणलाई दिने तयारी गरिएको हो।

उतार–चढावबीच नेप्सेले गुमायो एक बिन्दु

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। यस दिन बजारमापक सूचक नेप्से १.३३ बिन्दुले घटेर ११९६.४१ मा बन्द भएको छ। ११९८.५ बिन्दुमा बजार खुलेपछि ओरालो लागेको नेप्से मह्याह्न १२ बजेपछि उकालो लागेर १२०१.१५ बिन्दुसम्म पुगेको थियो।

नेप्से सात अङ्कले वृद्धि

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ।

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ। एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ।

राइड सेयरिङसम्बन्धी कानुन माग

पठाओ नेपाल प्रालिले सरकारसँग प्रविधिमा आधारित राइड सेयरिङसम्बन्धी आवश्यक कानुन निर्माण गर्न माग गरेको छ। प्रालिले मंगलबार पत्रकार सम्मेलन गरी प्रविधिमा आधारित सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुन बनाउन अनुरोध गरेको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ।

शेयर बजारः ओरालो यात्रामा नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्।

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

बढ्दो बजारमा घट्दो रकम

दुई दिनदेखि लगातार बढिरहेको सेयर बजारलाई कारोबार रकमले भने साथ दिन सकेको छैन। साताको तेस्रो दिन मंगलबार बजारमापक सूचक ३.३९ बिन्दुले उक्लेर १२५९.३७ मा पुगेको छ। यो सोमबारको तुलनामा ०.२७ प्रतिशतको वृद्धि हो।

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्