१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

साताको शेयरः दुई अर्बको कारोवार

धितोपत्र बजारमा यस साता करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ।

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

साताको सुरुदेखि चार दिनसम्म लगातार बढेको सेयर कारोबार अन्तिम दिन सामान्य बिन्दुले घटेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १५.८५ बिन्दुले बढेकामा बिहीबार २.३७ ले घटेको हो।

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी सेयर छ। यही सेयर बैंकले बेच्न लागेको हो। यसका लागि सार्वजक रुपनिमा बैंकले सूचना निकालेको छ।

हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ।

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।

साताभरिमा अढाइ अर्बको सेयर कारोबार

साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो। सातामा पाँच दिन खुलेको बजारमा एक सय ७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६ सय १६ कित्ता सेयर दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजारमा किनबेच भएको छ।

नेप्से दोहोरो अङ्कले घट्यो

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।

किन विवादमा पर्‍यो सेयर खरिदबारे मन्त्री यादवले दिएको निर्देशन ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न दिएको निर्देशन गैरकानुनी देखिएको छ।

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ।

रसुवागढीको सेयर सबै आवेदकलाई ४० कित्ता

रसुवागढी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने सबै आवेदकलाई ४० कित्ता सेयर परेको छ। आज भएको आईपीओ बाँडफाँडबाट आवेदन दिने सबै लगानीकर्तालाई न्यूनतम ४० कित्ता सेयर परेको हो। रसुवागढी हाइड्रोपावरमा कुल दुई लाख ९१ हजार दुई सय २६ जनाले आवेदन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्