१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पुँजी बजारमा साढे चार अर्ब थपिँदै

एनआरएन इन्भेस्टमेन्ट कम्पनीको ३३ लाख ९८ हजार ४६ कित्ता, सिबिआइएल क्यापिटलको तीन लाख कित्ता, इमर्जिङ नेपालको पाँच लाख कित्ता साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

बजार निरन्तर उकालो, रकम अर्ब नाघ्यो

बढ्दो बजारमा पनि यस दिन बोटलर्स नेपाल तराई, नेपाल फाइनान्स र आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य तीन प्रतिशतभन्दा बढीले खुम्चिएको छ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ। कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ।

कमन सेयरिङका समस्या

परिवारमा सबैले एउटै टावेल प्रयोग गर्दै आएका हुन्छन्। यसो गर्दा कीटाणु एकबाट अर्को व्यक्तिमा सर्ने हुँदा एलर्जी, फंगल इन्फेक्सन र ब्याक्टेरिया इन्फेक्सन जस्ता समस्या आउन सक्छन्। टावेल सकेसम्म छिटोछिटो धुने र घाममा सुकाउनुपर्छ।

नगदभन्दा बोनस लाभांश बढी

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएका छन्। गत आवमा अधिकांश बैंकहरुले नगद लाभांशमा जोड दिएकामा चालु आवमा बोनस र नगद दुवै लाभांश वितरण गर्ने जनाएका छन्।

लघुवित्त सुस्ताउँदा बिमामा उछाल

साताको अन्तिम दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। केही दिनअघिदेखि लगातार उकालो यात्रामा रहेको सेयर बजारमा यसअघि बुधबार पनि दोहोरो अंकको वृद्धि देखिएको थियो।

साढे १६ अर्बको हकप्रद सेयर थपिँदै

जलविद्युत्, बिमा र उत्पादनमुलक लगायत नौवटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी कम्पनीले आफ्नो पुँजी बढाउने उद्देश्यले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

'राइड सेयरिङलाई कानुनले व्यवस्थित गर

प्रविधिमा आधारित राइड सेयरिङ एप्समार्फत सञ्चालित रातो प्लेटका सवारीसाधनलाई कानुन बनाएर व्यवस्थित गराउन सेवाग्राहीले सरकारसँग माग गरेका छन्।

नेप्सेले १४ बिन्दु गुमाउँदा सवा एक अर्बको सेयर किनबेच

केही दिनयता प्रवृत्तिहीन बनेको पुँजीबजारमा गत साता नेप्सेले १४.२ बिन्दुगुमाएको छ। आइतबार ११४६.१७बिन्दुमा खुलेको बजार बिहीबार ११३१.९७मा बन्द भएको छ। साताको पहिलो र अन्तिम दिन तुलनात्मक रुपमा बढी बिन्दुले ओरालो लागेको नेप्से बीचका तीन दिनभने स्थिरप्रायः रह्यो।

तीन महिनामा साढे चार करोड कित्ता बोनस सेयर सूचीकृत

चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म चार करोड ५७ लाख ६३ हजार ६ सय सात कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

दसैंपछिको सेयर कारोबार, पुरै राताम्मे

दसैंको बिदापछि खुलेको सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन अर्थात सोमबार १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ।

नेप्सेको ओरोलो यात्रा जारी

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ।

ग्रामीण विकास लघुवित्तको सेयर बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफूसँग रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकसँग उक्त संस्थाको दुई लाख ९९ हजार नौ सय ८२ कित्ता सेयर छ। उक्त संस्थापक सेयर बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।

नेप्सेमा उच्च सुधार, बुधबार २२.६८ अंकले वृद्धि

आज स्टक एक्सचेन्ज (नेप्से)  २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । मंगलबार २६.९१ अंकले नेप्सेमा वृद्धि भएको थियो।

सेयरमा लगानी गर्ने उपयुक्त समय : अर्थमन्त्री

काठमाडौंमा मंगलबार आयोजित कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले अधिकांश कम्पनीको सेयर मूल्य तल झरेकाले अहिले सेयर खरिद गर्ने सबैभन्दा उपयुक्त समय भएको बताए। उनको यो अभिव्यक्तिका कारण नेप्सेले छलाङ मारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्