सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने
सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।