१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कलंकित हुनबाट जोगाऔं कांग्रेसलाई

आधुनिक प्रविधिको उपयोग गर्दै एक मित्रसँग कुरा गर्दै थिएँ । उहाँले कांग्रेसको अहिलेको स्थितिप्रति असन्तुष्टिसूचक प्रश्न गर्नुभयो– कांग्रेसले यो के गरेको ? कस्तो राजनीति हो ? मैले फ्याट्ट भनिहालेँ– मित्र यो वैश्य युग हो । कांग्रेसले युगअनुसारको ‘बनियाँ राजनीति’ गर्दैछ । शब्द मेरो मुखबाट फुत्किसकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्