गायक सीमा पोख्रेलको ‘बादल बनी तिमी’ सार्वजनिक
गायक तथा संगीतकार सीमा पोख्रेलको स्वर र संगीत रहेको ‘बादल बनी तिमी’ बोलको गीत युट्यूब (सिमा पोख्रेल) च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गायक तथा संगीतकार सीमा पोख्रेलको स्वर र संगीत रहेको ‘बादल बनी तिमी’ बोलको गीत युट्यूब (सिमा पोख्रेल) च्यानलमार्फत सार्वजनिक गरिएको छ।
टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योाजना सार्वजनिक गरेको छ।
पृथ्वीको कहालीलाग्दो कम्पन दृश्य र अदृश्य कोरोनाहरुबाट डेँगु र मान्छे सिध्याउने खेलहरुबाट जोगिँदै जोगिँदै केही गर्न बाँचेका तिमी किशोरहरू !
शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।
तपाईंलाई नेपालका प्रख्यात गीतकार रत्न शमशेर थापा लिखित गीत ‘फूलैफूलको मौसम तिमीलाई, ताराजूनको रमझम तिमीलाई, मेरो माया हरदम तिमीलाई’ सुन्नु भएको छ?
एउटा पुरुषले आफूले मनपराएको प्रेमिकाबाट धोका पाउनेबित्तिकै ती महिलालाई विभूषित गरेर एउटा गीत बनाइहाल्छ। गीतकार तीर्थराज तुलाधरले एउटै गीत लेखे– ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ।’ एउटै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकार युवान तुलाधरले एउटै गीत लेखे, ‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिनँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन्।
प्रकृति तिमीमाथिको मेरो यो सानो आलेख न्यानो चिन्तन पनि हो । तिमीसँग सप्रेम सन्निकटताका शब्दहरू पनि हो । तिमीमाथि प्रणय–प्रतिवेदनको प्रमाण पनि हो ।
म्युजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन्। रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन्।
‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन्। यस गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन्।
तिमी हाँस्दै थियौ, तिमी रोयौ खेलाडी हारेर रोए महामहिम सम्हालिनै सकिनन, उनि पनि रोइन
क्रोएसियाका सञ्चारमाध्यमले सानो राष्ट्र भए पनि विश्वकपमा हात पारेको ऐतिहासिक सफतापछि राष्ट्रिय फुटबल टोलीलाई ‘राष्ट्र नायक’ को संज्ञा दिएका छन्।
आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’का दुई फस्र्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्र्टलुकमध्ये एकमा नायक मनिष सुन्दर श्रेष्ठ र नायिका मलिना जोशीबीचको प्रेम तथा नायक स्वरुपपुरुष ढकालको वियोग देखाइएको छ।
प्रेमकथाको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्सलगायतका विषय देखाइएको छ।
म बाहुनकी छोरी । यतिखेर सार्की युवकको पछि लागिरहेकी छु, मरिमेटेर, लागिपरेर, भावुक भएर, गम्भीर भएर, जिउज्यान दिएर ।