दोधारा चाँदनीवासीको दुखेसो ‘हात्तीबाट जोगिन साह्रै गाह्रो भयो’
दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।
दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ।
सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । आफ्नै देशसँग यहाँका बासिन्दा जोडिन पाएका थिएनन् ।
बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।