२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बस र ट्रक जुध्दा जिम्बाबेमा १७ जनाको मृत्यु

जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

भारतीय टाटासुमो पल्टिँदा नेपाली नागरिकको मृत्यु

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

ट्रकको ठक्करबाट चार बालबालिकाको  मृत्यु

भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको  छ ।

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु

विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन्।

जंगली हात्तीको अाक्रमणबाट दुई जनाको मृत्यु (अपडेट)

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ।  मंगलवार बिहान हात्ती आक्रमणमा घाइते भएका सप्तरीको हनुमाननगर बजारका सात जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको  हो।

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा एक जनाको मृत्यु, ९ सवारी साधन पुरिए

मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा बिहान १०:३० बजे पहाडको ढिस्को खस्दा कम्तिमा ९ सवारी साधन पुरिएका छन्। एक जनाको मृत्यु भएको छ।

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।

पहिरोमा परी कोलम्बियामा २०६ जनाको मृत्यु

दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

पाथिभरामा एक तिर्थयात्रीको मृत्यु

प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको गएराती मृत्यू भएको छ। मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेका छन्। आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए।

सवारी दुर्घटनामा ५ को मृत्यु, ५ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

कुटानी पिसानी गर्ने मिलको फित्तामा बेरिएर खोटाङमा एक महिलाको मृत्यु भएको छ । अन्न पिस्ने मिलको फित्तामा बेरिएर रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४६ वर्षीय बीनाकुमारी श्रेष्ठको बिहीबार अपराह्न मृत्यु भएको हो ।

विमान उडाइरहँदा सहचालकको मृत्यु

अमेरिकाबाट मेक्सिकोको लागि उडेको अमेरिकन एयरलायन्सको पाइलटलाई विमान उडाउँदा उडाउँदै हृदयघात भएपछि को पाइलटले सकुशल विमान अवतरण गराएका छन्।

ट्याक्टरबाट खस्दा बालकको मृत्यु

नेपालगन्ज सुर्खेत रत्नराजमार्गको नौवस्तामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ । बिहिबार राती ८ बजे नौवस्ताको पहाडीपुरमा भे १ त ६१४० नम्बरको ट्याक्टरबाट खस्दा स्थानीय ५ बर्षीय ईन्द्रबहादुर विकको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्