२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

माछा मार्न जाँदा मकवानपुरमा दुईको मृत्यु

मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ ।

दुर्घटनामा एकको मृत्यु, छ घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।

तालीवानीको आक्रमणमा परी १५०  अफगानी सैनिकको मृत्यु

तालिबानी बन्धुकधारीहरूले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते (अपडेट)

मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ। सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार ढुंगा खस्दा उनी घाइते भएका थिए।

कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु

भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

पहिरोमा पुरिएर ४ जनाको मृत्यु १ घाइते

जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहीबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।

सुमो दुर्घटनामा २ को मृत्यु ८ घाइते

बिपी राजमार्ग अन्तर्गत भद्रकालीको पिपलभञ्ज्याङमा बुधबार राती सुमो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने आठ घाइते भएका छन् ।

भारतमा सवारी दुर्घटना, कम्तीमा ४४ को मृत्यु

उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्