१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवा नियुक्त

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कांग्रेस सकृय सदस्यता वितरण : आन्तरिक खिचातानीले केही अप्ठ्यारो

बाँकेमा पार्टीभित्रको आन्तरिक समायोजनको काम बाँकी नै छ । यसैगरि तत्कालीन फोरम लोकतान्त्रीकसंगको समायोजन प्रकृया पनि हुन नसकेकाले यसले पनि समस्या पारेको छ । बर्दियामा पनि फोरम लोकतान्त्रीकसंगको समायोजनाको समस्या छ । काभ्रेमा पनि यो समस्या छ । यि लगाएत अन्य जिल्लाहरुमा पनि समायोजन तथा पार्टी भित्रको आन्तरिक विवादका कारण सकृय सदस्यताको बिषय जटिल बनेको छ ।

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।

कांग्रेस केपीको प्रतिपक्ष, जोगिएलान मुख्यमन्त्री शंकर?

केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।

ढुलमुलमा कांग्रेस ,अन्यौलमा कार्यकर्ता

नेकपाका पुष्पकमल दाहाल र माधव कुमार नेपाल संगको भेटपछि बिहिबार पर्वतमा प्रधानमन्त्री बिरुद्ध रुष्ट बनेका देउबाको उक्त अभिब्यक्तिले कांग्रेस संसद पुनरस्थापनाको मुद्धामा अडिग बन्ने लख कांग्रेस कित्तामा काटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्