लामिछानेप्रति विवेकशीलको आशंका
नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ।
नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ।
पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ। पार्टीको दर्ता नम्बर १७४ रहेको छ।
विगत विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।
विवेकशील–साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपाचार लागि सहयोगीहरूले विवादित व्यवसायी दुर्गा प्रसाईको सहयोग आवश्यक नपर्ने बताएका छन् ।
विवेकशील पार्टीले आज माइतीघर मण्डलमा 'लोकतन्त्रको बिरुवा नमार !' भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ।