९ आश्विन २०८१ बुधबार
image/svg+xml

आरआर क्याम्पसमा ब्यानरलाई लिएर नेकपाका दुई पक्षबीच झडप, पक्राउ परेका दुवै जना छुटे

काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्ष समूहका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले क्याम्पस हाताभित्र निर्माण गरेको सोधपुछ कक्षमा टाँगिएको ब्यानरलााई ओली पक्षका विद्याथीहरुले च्यातिदिएपछि विवाद भएको हो।

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा तीन जना घाइते भएका छन्।

सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाउने आरआर क्याम्पसका उप–प्रध्यापक पक्राउ

काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका मानवशास्त्रका उप–प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्