भव्य समारोहबीच राष्ट्रपति रनिङ सिल्ड उद्घाटन
लामो इतिहास बोकेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको प्रतियोगिताको पहिलो पटक एक भव्य समारोहबीच उद्घाटन भएको छ।
लामो इतिहास बोकेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको प्रतियोगिताको पहिलो पटक एक भव्य समारोहबीच उद्घाटन भएको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताएका छन्।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।
१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ६ जना बोर्ड सदस्यलाई जिम्मेवारी प्रदान गरिएको छ।
दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि आइतबार ६ खेलाडी छनोट भएका छन्।
बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।
जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ सुरु भएको छ। संघीय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिहान म्याराथनको उद्घाटन गरेका हुन्।
बाग्मती र गण्डकी प्रदेशले शुक्रबार प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलततर्फ उपाधि जितेका छन्।
यस १४औं संस्करण दशरथ रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको यस संस्करणमा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।
लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेश बुधबार प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्पm सेमिफाइनलमा पुगेका छन् ।
जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन्।
युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।