१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरा प्रिमियर लिगका लागि १ सय ९७ खेलाडी सूचीकृत

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरे कडा कारवाही हुने

असोज १३ गते शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा गठित लिग कमिटीले खेल मिलेमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताएका छन्।

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका केही परिवर्तन हुने भएको छ।

फिफा वर्ष खेलाडीको अवार्ड लुका माेड्रिचलाई, अन्य विधाका विजेता को ?

फिफा पुरुष वर्ष खेलाडीको अवार्ड क्रोएसियाका लुका मोड्रिचले जितेका छन्। लण्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति भएको समारोहमा रियल मड्रिकका मिडफिल्डर मोड्रिचले पूर्व टिम सहकर्मी पोर्चुगीज रोनाल्डो र इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहालाई पछि पार्दै उपाधि जिते।

‘फिफा र एएफसीले छानबिन गर्दै’

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।

एसिया कप क्रिकेट : अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

अफगानिस्तानलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गर्दै पाकिस्तानले एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा जित हात पारेको छ। जितसँगै पाकिस्तानले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

एसिया कप : चोटका कारण ३ भारतीय खेलाडी परिवर्तन

चोटका कारण अलराउन्डर हार्दिक पाण्डेयसहित भारतीय ३ खेलाडी दुबईमा जारी एसिया कप क्रिकेट प्रतियोगिताबाट बिहीबार बाहिरिएका छन्।

खेलकुदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रले देशलाई चिनाएको बताएका छन्।

संविधान दिवसकाे अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ।

ब्रिगेड ब्वाइजले भित्र्यायो ३ विदेशी खेलाडी

चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले ३ विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

टेस्ट टोलीमा ओक्स र पोप

अलराउन्डर क्रिस ओक्स र ओइली पोप शुक्रबारबाट सुरु हुने भारतविरुद्धको पाँचाैं तथा अन्तिम टेस्टका लागि इङ्ल्यान्डले घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भएका छन्।

पदकविजेता टोलीलाई राखेपको सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक रजत पदक दिलाउन सफल पाराग्लाइडिङ टोलीलाई नगदसहित सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्