६ वैशाख २०८१ बिहीबार

अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन, को हुन् अच्युतराम?

‘गीत संगीतको माध्यमबाट नेपाललाई विश्वमा परिचय गराउने तर्फ अगाडि बढ्ने छौ,’ शनिबार आयोजित समुद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक संरक्षक भण्डारीले भने, ‘संगीतको लागि आवश्यक पर्ने पाठ्या सामाग्रीको अनुसन्धान, प्रकाशन र प्रसारण गर्न अग्रसर हुन्छौं।’

बाबाको बाटो पहिल्याउँदै सीता

गोकर्णको सुन्ताखानकी सिता भण्डारी तबलामासँगै आधुनिक गीत संगितमा रमाउँदै छिन्। प्रसिद्ध तबला बादक अच्युतराम भण्डारीकी छोरी सिता सानैदेखि बाबाको कलालाई पछ्याउँदै पछ्याउँदै आएकी छिन्। उनले बाबाको सीपलाई जीवनको मार्ग बनाउने सोच राखेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्