१२ मंसिर २०८१ बुधबार
image/svg+xml

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

हेमराज ढकाल आइएमई समूहका थिंकट्यांक हुन्। सानै उमेरदेखि व्यवसायमा संलग्न ढकाल अहिले त्यो समूहका प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ।

असल नियतका साथ विश्वासको वातावरण बनाउन भ्रमण केन्द्रित: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने तर्फ केन्द्रित हुने बताएका छन्।

वातावरण संरक्षाणमा एनसेलको सहकार्य

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले धनुषा क्षेत्रमा वृक्षारोपण तथा पर्यावरण संरक्षण र प्रवद्र्धन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।

दुई देशबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई परराष्ट्र विज्ञको सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीच उत्पन्न अविश्वास सुल्झाउन र विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नमा केन्द्रित गर्न विज्ञले सुझाएका छन्।

बिजुली भर्सेज वातावरण

वि.सं. २०७२ साल असोज ३ गते बहुप्रतीक्षित देशको मूल कानुन 'नेपालको संविधान २०७२' जारी भएसँगै मधेसकेन्द्रित दलहरु आफूले उठाएका मधेसी मुद्दा सम्बोधन नभएको जनाउसहित विरोधमा उत्रिए। र, संसद्बाट बाहिरियौं भन्दै तराई–मधेसतर्फ आन्दोलनको दौडाहामा लागे।

काउलेपानी मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको गाउँ सहरको होमस्टेगाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ।

ओली ‘स्मार्ट’ बन्दा वातावरण बिथोलिदैंछः काँग्रेस नेता पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘स्मार्ट’ बन्दा राष्ट्रिय सहमतिको वातावरण वन्न नसकेको आरोप लगाएका छन्। उनले प्रधानन्त्री ओलीले सवैलाई सहमतिमा ल्याउनुपर्नेमा ‘स्मार्ट’ बन्दा मुलुकले निकास पाउन नसकेको जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्