२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नेताको नियत, जनताको नियति

पुस महिनामा काठमाडौँ यत्तिकै चिसो, त्यसमाथि घाम नलागेपछि केको र ! कालो बादलले आकाश ढपक्कै ढाकेथ्यो । बाहिर बरण्डाको डिलमा एक जोडी काग चिसोमा कठ्यांग्रिएर पखेँटा खोल्न खोज्दाखोज्दै नसकी, पखेँटाभित्रै कक्रिएर वस्न बाध्य देखिन्थे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्