३० श्रावण २०८३ शनिबार
image/svg+xml

आदिवासी क्षेत्रमा सीमा पर्खाल बनाउन रोक्ने माग न्यायाधीशद्वारा खारेज

फैसलामा भनिएको छ, 'सीमा सुरक्षा, नियम कानुनको पालना र सार्वजनिक सुरक्षा सरकारको पहिलो प्राथमिकता हो।'

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन्।

चुनदेवी नेमप्लेटबारे बोले विश्वप्रकाश, भने- राजनीतिमा पनि विधि चाहिन्छ, बाँकी जिम्मा अदालतकै

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनदेवीको नेमप्लेट प्रकरणबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्।

चुनदेवीको नेमप्लेट विवादको जिम्मा अदालतको हो : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनदेवीको नेमप्लेटसँग सम्बन्धित विषयमा आफूले थप केही भन्न आवश्यक नरहेको बताएका छन्।

भिरपाखामा मौरी पालेर वार्षिक लाखौं आम्दानी

वैदेशिक रोजगारीका लागि युवापुस्ता विदेशिइरहेका बेला बैतडीका एक किसानले भने गाउँमै मौरीपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

तृषा र विजयको सम्बन्ध फेरि चर्चामा

तृषा विजयका आमाबुबासँगै अगाडिको पंक्तिमा बसेको देखिएपछि उनीहरूको सम्बन्धलाई लिएर नयाँ अड्कलबाजी सुरु भएको छ।

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

जापानको बढ्दो सैन्य सक्रियतालाई ‘खतरा’ भन्दै चीनले दियो कडा चेतावनी

शनिबार दोस्रो विश्वयुद्धमा जापानले बिनासर्त आत्मसमर्पण गरेको ८१ वर्ष पूरा भएको छ। यो अवसरमा चेनले विगतको स्मरण गर्दै भने, ‘८१ वर्ष पहिले जापानले चीन र विश्वका अन्य देशबाट कडा प्रहार खेपेपछि बिनासर्त आत्मसमर्पण गरेको थियो।’

अमेरिकाद्वारा नेपालसहित १२ देशको टीपीएस खारेज : सात हजार नेपाली संकटमा, चार देशको मात्रै बाँकी

सन् २०१५ को विनाशकारी महाभूकम्पपछि अमेरिकी सरकारले नेपालीहरूका लागि पहिलो पटक यो मानवीय सुविधा उपलब्ध गराएको थियो। त्यसको सहयोगमा १२ हजारभन्दा धेरै नेपालीहरूले विगत एक दशकदेखि त्यहाँ व्यवसाय, रोजगारी र परिवार स्थापित गरेका थिए।

फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगे ओली (तस्बिरहरू)

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्।

६० वर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिँदै फक्ताङलुङ

६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रूपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो।

थानाभञ्ज्याङमा बस र माइक्रो भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्