५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

आयोगले हाम्रो पार्टी नै आधिकारिक भनेर फैसला गर्नेमा कुनै द्विविधा छैन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगबाट आफूहरुको पार्टीलाई आधिकारिकता मिल्ने दाबी गरेका छन्।

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

नेकपा आधिकारिकता विवाद : दुवै समूहको दाबीलाई निर्वाचन आयोगले मान्यता दिएन

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त यादव भन्छन् : नजिर हेरेर नेकपाको विवाद चाँडै हल गर्नुपर्छ

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन्।

राजपत्रको आधिकारिकता जाँच गर्न सर्वोच्चमा निवेदन

संसद विघटनबारे राजपत्रमा छापिएको सम्बन्धित सूचनाकाे आधिकारिकताबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले प्रश्न उठाएका छन्।

संसद विघटनका साक्षी प्रचण्ड–माधव पनि हुनः पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संसद विघटनको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दिन नमिल्ने बताएका छन् ।

'प्रचण्ड–नेपाल पक्षमा हाँडीघोप्टे प्रवृत्ति छ, ओलीले नेपालमा कसैको हैकम नचल्ने स्थिति बनाए'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्काेटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद देखेर पूर्व माओवादीका नेताहरु आफूहरुतिर आएको बताएका छन्।

प्रचण्ड–नेपालको प्रदर्शनका कारण यात्रुहरुले पाउनुपरेको सास्ती (फोटो फिचर)

अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्याहोर्नुपर्‍यो।

हामीले ओलीलाई तह लगाउन सकेनौं, जनतासमक्ष गुहार भन्न आएका छौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताएका छन्।

केपी ओली नेपाली संस्करणका हिट्लर हुन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई जर्मनीका शासक हिट्लरसँग तुलना गरेका छन्।

सर्वोच्चले संसद् पुनःस्थापना गर्छ, निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिन्छ : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।

केपी ओलीलाई घुँडा नटेकाएसम्म जारी आन्दोलोनले विश्राम लिनेछैन : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्।

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।

प्रदर्शनले यात्रुलाई सास्ती, भन्छन् : कुर्सीको लागि नेताहरुले जनतालाई दुःख दिन नछाड्ने भए

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको र्‍यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दा यात्रूहरुले सास्ती ब्यहोर्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्