राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ, अब कांग्रेस एकताबद्ध हुनुपर्छ: पूर्णबहादुर खड्का
यस्तो अवस्थामा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसको आन्तरिक एकता पहिलो सर्त भएको उनले बताए।
यस्तो अवस्थामा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसको आन्तरिक एकता पहिलो सर्त भएको उनले बताए।
उनले पार्टीको विधान र नियमावली मिचेर विशेष महाधिवेशन गरिएको भन्दै त्यसबारे प्रश्न उठाउँदा आफूहरूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएकोमा असन्तुष्टि जनाएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा हुने मृत्युसम्बन्धी तथ्यांक अब विद्युतीय सूचना प्रणालीमार्फत अभिलेख राख्ने भएको छ।
डा. शेखर कोइरालाले पार्टीभित्रको वर्तमान विवाद अन्त्य गर्दै कांग्रेस एकढिक्का हुने विश्वास व्यक्त गरेका छन्। पार्टी एकताबद्ध भएपछि अन्य दलसँग सहकार्य गरेर राष्ट्रियताको पक्षमा उभिनुपर्ने उनले बताएका छन्।
डा. शेखर कोइरालाले पार्टीभित्र र बाहिर कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्।
संस्थानका प्रमुख डा ठाकुर सिलवालले अध्ययन संस्थान वन क्षेत्रको तालिम केन्द्रका रूपमा पनि रहेको बताउँदै यसले वन क्षेत्रको संरक्षण र आर्थिक विकासमा योगदान दिँदै आएको बताए।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।
समितिले राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ।
बीपी राजमार्गबाट बिल बिजक नभएका चाँदीका विभिन्न गरगहना तथा तयारी सामानसिहत एक जना पक्राउ परेका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको वर्तमान सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्दै देउवालाई ‘निवर्तमान सभापति’ नभन्न आग्रह गरेका छन्।
हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छिन्।
सिटौलाले निर्वाचन आयोगले ‘लहड’मा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन्।
भुक्तानी विवरणमा ठुला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन्।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले सधैँ आफ्नो मन्तव्य बोल्ने भए पनि आज भावुक बनेर लिखित मन्तव्य लिएर आएको बताएका छन् ।