च्यारिटी बास्केटवल खेलेर घाइते खेलाडीको उपचारमा २ लाख सहयोग
अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई सहयोगार्थ आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल आयोजना गरि २ लाख रुपैयाँ सहयोग गरिएको छ।