१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दक्षिण कोरियाली पूर्व राष्ट्रपति अन्तिम सुनुवाईका लागि अदालतमा

भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुइन हेलाई अन्तिम सुनुवाईका लागि अदालतमा उपस्थिती गराइएको छ।

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान

इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ ।

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन्।

फ्रान्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण सम्पन्न

फ्रान्सका नव निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोंको सपथ ग्रहण आइतबार एक समारोहकाबीच सम्पन्न भएको छ।

कार्यवाहक राष्ट्रपति पुनद्वारा धन्यवाद व्यक्त

स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले सबैलाई धन्दवाद दिएका छन्।

उमङ्गका साथ मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आह्वान गरेकी छिन्।

राष्ट्रपति भण्डारी बैंकक प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंकाको चार दिने भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान अर्थमन्त्री कृष्णबहादुर महरालगायतले उनलाई विदाई गरे।

चुनावमा राष्ट्रपतिसहित चार मन्त्री मुलुकबाहिर

बीस वर्षपछि आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनका दिन राष्ट्रपतिसहित चार मन्त्री देशबाहिर हुने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंका भ्रमणमा निस्कँदैछिन्।

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।

राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेकी छिन् ।

दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जाइ–इन विजयी

दक्षिण कोरियामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मुन जाइ–इनले जित हासिल गरेका छन् ।

दक्षिण कोरियामा राष्ट्रपतिको चुनाव हुँदै

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। आफ्नो कार्यकाल नै सम्पन्न नभई पूर्व राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै महाअभियोग लागेपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन्।

फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका मार्को विजयी

फ्रान्समा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म कै सबैभन्दा कम उमेर भएका एमानुयल मार्को विजयी भएका छन् । उनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमा मै फ्रान्सको राष्ट्रपति पदमा विजयी भएर नयाँ इतिहास रचेका छन् ।

राष्ट्रपति र प्रधान न्यायाधीशबीच भेट

प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति विद्या भण्डारीबीच आइतबार शीतल निवासमा भेट भएको छ।

राष्ट्रपति भेट्न प्रधानन्यायाधीश शीतल निवासमा

प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्