भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरू आन्दोलित
सेतो कपडा लगाएका हजारौँ महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
सेतो कपडा लगाएका हजारौँ महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताले शुक्रबार शीतल निवासमा भेट गरेका छन्।
फ्रान्समा राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनको आउन चार दिन अगाडि बुधबार भएको अन्तिम टेलिभिजन बहसमा दुवै उम्मेदवार इम्मानुएल म्याक्रों र मारिन ल पेनले एक अर्का विरुद्ध गाली गलौज र आरोप प्रत्यारोप गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन्। संविधानको संरक्षक र सबैको साझा राष्ट्रपति भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर उनले यो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी प्रेस सल्लाहकार माधव शर्माले दिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छिन् ।
फ्रान्सको राष्ट्रपति पदकी अति दक्षिणपन्थी उम्मेद्वार मारिन ल पेनमाथि एक विपक्षी उम्मेद्वारको भाषण नक्कल गरेको भन्दै बौद्धिक चोरीको आरोप लागेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।
स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो।
भूकम्प गएको दुई बर्ष पूरा भएको दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।
संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेद्वारको नामावली स्वीकृत गरेको छ ।
अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अझै अस्पतालमा उपचाररत छन् ।