१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आज यी प्रदेशमा हिमपात, यस्तो रहने छ आगामी २ दिनको मौसम

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एनआरएनसँग मिलेर काम गर्न मुख्यमन्त्री भट्ट इच्छुक

सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।

६ लेन सडक निर्माण: थप म्याद पनि सकियो, काम सकिएन

सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण आयोजनाको रुपमा रहेको दक्षिणतर्फ भारतको मुृख्य नाका गौरिफन्टा सँग जोडिएको धनगढी मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माण दुई बर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

सुदूरपश्चिम सरकारमा प्रचण्ड- नेपालको बहुमत

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जोडघटाउ गरिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्