अँध्यारो आभा
हामी भविष्यको सम्पूर्ण बाटो देख्न चाहन्छौं। जिन्दगी कुन मोडमा कसरी मोडिन्छ, ककसले साथ दिन्छन्, कहाँ पुगिन्छ, सबै कुराको निश्चितता खोज्छौं तर जीवनले भने एक कदम अगाडि बढ्ने बाटो मात्र देखाउँदो रहेछ।
हामी भविष्यको सम्पूर्ण बाटो देख्न चाहन्छौं। जिन्दगी कुन मोडमा कसरी मोडिन्छ, ककसले साथ दिन्छन्, कहाँ पुगिन्छ, सबै कुराको निश्चितता खोज्छौं तर जीवनले भने एक कदम अगाडि बढ्ने बाटो मात्र देखाउँदो रहेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि हर्मुजको जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका छन्।
मोदीले भारतले पछिल्ला वर्षमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै अब देश साना सपनामा सीमित भएर बस्न नहुने बताए। उनले ठुला सपना र बलियो संकल्पबाट मात्रै भारतलाई नयाँ उचाइमा पुर्याउन सकिने बताएका छन्।
स्पेनिस फुटबलको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ला लिगाको २०२६-२७ सिजन आजदेखि सुरु हुँदैछ। नयाँ सिजनको पहिलो दिनमै दुई खेल हुनेछन्।
अन्नपूर्ण गाउँपालिका-८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ।
रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पे र जुड बेलिङ्घमले नयाँ प्रशिक्षक जोसे माउरिन्होको प्रशंसा गर्दै यस सिजन उपाधि जित्ने आत्मविश्वास देखाएका छन्।
नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको १८ दिन पुग्यो।
महानगरीय प्रहरीले ४१ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे पनि नाम भने खुलाएको छैन। प्रहरीले भनेको छ, ‘यस समयमा उनको मृत्युलाई अप्रत्याशित मानिएको छ, तर शंकास्पद मानिएको छैन।’
देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।
इंग्ल्यान्डको फुटबलमा २०२६-२७ सिजनदेखि खेलको गति बढाउने उद्देश्यले थुप्रै नयाँ नियम लागू हुने भएका छन्।
काठमाडौं महानगरपालिका–२७ को टेबहालमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र अर्थात् प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ।
बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ।
अदालतले शुक्रबाररिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत यथास्थितिमा राख्न आदेश दिएको हो। एनसेलले गोपनीयताको हक हनन भएको दाबी गर्दै सरकारविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई बधाई दिएका छन्।
अमेरिकी टेनिस स्टार भेनस विलियम्सको एकल खेलमा लगातार हारको शृंखला १३ खेलसम्म पुगेको छ।