छायाँ कम्प्लेक्सविरुद्ध स्थानीयमने विरोध
प्रदर्शनका क्रममा स्थानीयले सम्पदाविरोधी काम गरेको भन्दै सरकारको आलोचना गरे। सम्पदाप्रेमी भागवत प्रधानले पैसा र शक्तिको आडमा ऐतिहासिक कलमपोखरी मासेर छाया कम्प्लेक्स बनाइएकाले पुरानै अवस्थामा फर्काएर संरक्षण गर्नुपर्ने माग राखेर विरोध गरिएको बताए।